कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस नगरपालिकामा शनिबार बिहान २ बजे देखि मतगणना सुरू भएको हो । ३०० मत गन्दा नेपाली कांग्रेसका उम्मेदवारले १५३ मत पाएका छन् । दोस्रो स्थानमा एमालेले १४१ मत पाएको छ ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन ्। उपमेयरमा एमालेले १३१ मत पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवारले भने मत पाएका छैनन् ।

अहिले वडा नम्बर १ को मात्रै मतगणना भइरहेको हो । अर्को वडाको पनि मतगणना गर्ने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्