दार्चुला बाढीपहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजी कार्य जारी

दार्चुला – गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला...

बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने

दार्चुला – दार्चुलामा आएको बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने भएको छ । नगरकार्यपालिकाको आकस्मिक बैठकले महाकाली र लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको...

निलम्बित प्रधानन्यायाधीशसँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय

काठमाडौं- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा...

संसदमा विज्ञता सहितको छलफल र बहसको आवश्यकता छ : युवराज चाैलागाँई (अन्तर्वार्ता)

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यति बेला दलहरु होमिएका छन् । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउन आफ्नो तयारी गरिरहेको छ भने दलहरु...

सिक्लेस हाइड्रोपावरको आइपीओ विक्रि खुला, कति कित्ता दिने आवेदन ?

काठमाडौँ – सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले भदौ २९ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका...

संग्रहालयमा भेटियो ८८ वर्ष पुरानो राहदानी

काठमाडौं – राहदानी विभागमा रहेको राहदानी संग्रहालयु मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ। कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २०...

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काठमाडौं – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर...

नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं – नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५...

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते

धनुषा – धनुषाको गणेशमान चारनाथ ४ पोर्ताहामा रहेकाे चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र...

अघि बढ्यो तीनकुने पुल निर्माण

काठमाडौं  – लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको...

दशैँ तिहारको मुखमा नाका सञ्चालन नहुनु भनेको उपभोक्ता र व्यापारी दुबैलाई मारमा पार्नु हो : दिपक सापकोटा

काठमाडाैं – नेपाल व्यापार संघका महासचिव दिपक सापकोटासँग उपहार खबरका सम्पादक रामदत्त मिश्रले गरेको कुराकानी नेपालीहरुको महान चाँड दशैँ नजिकिएको छ । व्यापार हुने मुख्य समय दशैँ तिहारमा नै उत्तरी...

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल...