भगवती हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन...

चिसो ह्वात्तै बढ्यो, यस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका धेरैजसो भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको छ ।...

चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा बढ्यो

काठमाडौँ – चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी...

सुदूरपश्चिम ह्वात्तै बढे कोरोना सङ्क्रमित

कैलाली – सुदूरपश्चिम प्रदेशमा ह्वात्तै कोरोना भाइरस सङ्क्रमित बढेका छन् । आज एकैदिन यस प्रदेशमा २८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले...

मंगलबार देखि पहाडी क्षेत्रमा पुनः हिमपात हुने

काठमाडौँ – हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । उपत्यका र तराईका भूभागमा हुस्सु÷कुहिरो लागेको छ ।...

पाल्पा बस दुर्घटनामा परी मृत्यु भएका सात जनाको सनाखत

पाल्पा – पाल्पाको रिब्दीकोट– २, लघुवामा आइतबार बिहान बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आइतबार बिहान सात बजेतिर शब...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना थालिएको छ । निकुञ्जभित्र र बाहिर रहेका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी,...

नेपाली सेनाले २२९ अधिकृत क्याडेट माग गर्दै खुलायो जागिर (सूचना सहित)

काठमाडौँ – नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ। छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग...

आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

मोरङ – रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय पुरुष पक्राउ

काठमाडौं – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका-५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकी डेरा गरी बस्ने ती...

अनुमति नपाएर २८ कम्पनीको आईपीओ ओझेलमा

काठमाडौँ – विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् । तर, आईपीओ...