तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्ने, पहाडी क्षेत्रमा आज आंशिक बद्ली

काठमाडौँ – अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ भने तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल...

उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला

मोरङ – मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । स्थानीय बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा पुरिएको अवस्थामा फेला...

नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर...

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण...

नगरपालिकाको भवन भित्रै एक पुरुष मृत भेटिएपछि . . .

काठमाडौँ – काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन् । बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । मृत्यु...

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ – आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।...

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी संघमा फर्कन नपाउने अदालको फैसला

काठमाडौँ – सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा फर्कन नपाउने फैसला गरेको छ । संघीयता कार्यान्वयनका क्रममा प्रशासकीय संक्रणकालीन व्यवस्थाका निम्ति गरिएको कर्मचारी समायोजन कानुनसम्मत रहेको सर्वोच्चको...

देशका पहाडी भू–भागमा मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो, शनिबारदेखि मौसम सफा हुने

काठमाडौँ – देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु/कुहिरो लागेको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते (नामावली सहित)

बैतडी – बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका...

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौँ – सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा...

भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु

बाँके – नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी...