राज्यले किन सुन्दैन उपल्लो डोल्पाको दुःख?

जाजरकोट – उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै...

टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सञ्चालनमा

काठमाडाैँ  – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आएको छ । अस्पतालले हिजो सोमवार विज्ञप्ति निकालेर आजदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने...

सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडाको निधन

काठमाडौँ – सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडा मरेको छ । भरतपुर महानगरपालिका–९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी...

भोली हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा

काठमाडाैँ – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।...

आजदेखि मौसममा सामान्य सुधार, तीन दिन अझै बदलीको सम्भावना

काठमाण्डौ – आजदेखि मौसममा सामान्य सुधार आउने भएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभर बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

कोरोना महामारी २०२२ मा अन्त्य हुन सक्छ’ : डब्ल्यूएचओ

काठमाण्डौ – अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोना भाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ । डब्ल्यूएचआका महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले प्रमाण,...

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ

तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल...

लुटपाटमा संलग्न पक्राउ

पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई...

किसानलाई पेन्सन दिने गाउँपालिका

  बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा...

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

काठमाण्डौ – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश...

गड्डाचौकी नाका हुँदै भारतबाट हुने आवतजावतमा रोक

कञ्चनपुर – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...

पत्रकार एलबी मृत्यु प्रकरणः काउन्सिलद्वारा उनी कार्यरत सञ्चारगृहको अनुगमन

काठमाडाैँ – पत्रकार एलबी विश्वकर्माको निधनका विषयमा विभिन्न टिकाटिप्पणी तथा उजुरी पर्न थालेपछि प्रेस काउन्सिल नेपालले आइतबार उनी कार्यरत सञ्चारगृह टिभी टुडे एचडीको कार्यालयमा अनुगमन गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण...