अनुमति नपाएर २८ कम्पनीको आईपीओ ओझेलमा

काठमाडौँ – विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् । तर, आईपीओ...

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको...

नवराज चापागाईद्वारा गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना

काठमाडौँ – बाग्लूङ नगरपालिका–१२, कान्लेका नवराज चापागाईले आफ्नो छोरा सिन्नेन चापागाईको पहिलो जन्मदिनको अवसरमा बिद्यालयमा एक लाख रूपैयाँको “भीमकुमारी–रमाकान्त गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षय कोष” स्थापना गरेका छन् । उनले...

पछिल्लो २४ घण्टामा देशभर २३५ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९...

पाटन क्याम्पस सुदूरपश्चिम सम्पर्क मञ्चको आयोजनामा चियापान तथा स्वागत कार्यक्रम सम्पन्न

१६ पुष, काठमाडौं । पाटन क्याम्पस सुदूरपश्चिम सम्पर्क मञ्चको आयोजनामा चियापान तथा नव​आगन्तुक विद्यार्थीरुलाई स्वागत गर्ने कार्यक्रम सफलतापूर्व​क सम्पन्न​ भ​एको छ । शुक्रवार​ उपेन्द्र बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाटन बहुमुखी क्याम्पसमा...

घुस लिएको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल...

सुदूरपश्चिम विश्वविद्यालयमा अनेरास्ववियु (क्रान्तिकरी)को अनिश्चितकालिन तालाबन्दी, मागहरु पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले अखिलले पटक पटक बुझाएका ज्ञापनपत्रहरुमा कुनै चासो नदेखाएकोले आफ्ना मागहरु पुरा...

बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, उडान अवतरण सुचारु

काठमाडौँ – खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान...

दिउँसाे काठमाडौँ उपत्यकामा घाम लाग्छ : मौसमविद्

काठमाण्डौ – बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौको भिजिबिलिटी घटेको छ । यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान...

गाडीले ठक्कर दिदा एक जनाको मृत्यु, ठक्कर दिने गाडीको पहिचान हुन सकेन

काठमाडौँ – दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको...

देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो : यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौँ- शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग...

बाक्लो हुस्सु र कुहिरो लागेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुन सकेका छैनन् । भिजिबिलिटी अत्यन्त...