ट्याक्सीमा एकाधिकार कायमै, नयाँ दर्ता खोल्न दिदैँन कोही पनि चासो !

आमसर्वसाधारण बिरामी हुँदा, आपत पर्दा तथा बुढाबूढा, बालबच्चा र सामान साथमा हुँदा ट्याक्सी चढ्न खोज्छन् । हिजो दिउँसो ११ बजे काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँबाट दुई जना महिलाले बा १ ज ७१२४...

बजारमा मन्दीको प्रभावः दशैं आउन डेढ महिना मात्र बाँकी हुँदा समेत छैन चहलपहल

यसपालिको दशैं आउन डेढ महिना मात्र बाँकी छ । तर, बजार पूरै सुनसान छ । व्यापारीहरुले बाहिरी मुलुकबाट सामान आयात गर्न थालेका छैनन् । किनकि पोहोरकै सामान बिक्री भएको छैन...

रिजालको निधनबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ : बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कामनपा वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् । भट्टराई...

‍प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। संसद् सचिवालयका अनुसार आज कृषि तथा...

ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत

काठमाडौं – ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या...

धनगढीमा एक जना मृत भेटिए

कैलाली – धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। मंगलबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष...

देवीदेवताका थान नै गरिबको ‘न्यायालय’

कालिकोट – अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्, गरिबको न्यायालय त देवीदेवताका थान हुन् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै...

आज गौरा पर्वको मुख्य दिन : अठवाली गायन गरेर मनाइदै

काठमाडौं – भाद्र शुक्ल अष्टमी अर्थात कृष्ण अष्टमीका दिन उमा महेश्वरसहित दुवोको पूजा गरेर मनाइने गौरा पर्व सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज मनाउदैछन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका...

नेपालका हस्तलेखन प्रशिक्षक अजय कुमार महतो भारतमा सम्मानित

काठमाडौँ – नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजय कुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन् । विगत १३ वर्षदेखि नेपालका विभिन्न विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीहरुलाई सुन्दर...

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिम – रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । रूकुमको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी...

कप्तान पौडेलले भने – ‘अब ‘हाई टाइम’ भइसक्यो, क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ’

काठमाडौँ  – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलले क्रिकेटकाे पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन् । एसिया कप क्रिकेट खेलेर स्वदेश फर्किएपछि आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

अमेरिकी सेना नेपाल आउँदै

काठमाडौं – अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि वन्दोवस्तका सामग्रीसहित वायु सेनाको विमानमार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिका सेनाको टुकडी आगामी २१...