सुदूरपश्चिम विश्वविद्यालयमा खोल्यो ठूलो संख्यामा विज्ञापन (सूचना सहित)

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ। सेवा आयोगले सोमवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ। पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्