दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर...

आजदेखि मौसममा सुधार, दिनमा घाम लाग्ने, बिहीबारबाट अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

काठमाडौं – आजदेखि मौसममा पूर्ण सुधार हुने र दिनमा घाम लाग्ने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा...

फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्

काठमाडौँ – विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले...

हेलम्बुको चनौटेमा रातो पुलको उद्घाटन, स्थानीयहरु खुसीयालीमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकाको चनौटेमा रातो पुलको उद्घाटन भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाणले एक कार्यक्रमकाबीच उक्त पुलको उद्घाटन गर्नुभयो । पुल जडानको काम नेपाली सेनाले गरेको हो...

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ८ जनाको मृत्यु, बेहुला बेहुली घाइते

बुटवल – प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा...

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने गृहकार्य

काठमाडौँ – फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने गृहकार्य भएको छ । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द रहेका शिक्षण संस्था पुनः सञ्चालनका लागि गृहकार्य सुरु...

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं – सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।...

जन्ती सवार जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, बेहुला बेहुली सहित ७ जना घाईते

काठमाडाै‌ं– प्युठानमा जन्ती जीप दुर्घटना भएको छ । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्...

आजदेखि मौसममा सुधार हुने, भोलिदेखि मौसम खुलेर घाम लाग्ने

काठमाडौं – आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । विहिवार तथा शुक्रवार वर्षा र हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद्ले बताएका छन् । विहिबार...

देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौँ – सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन,...

गर्भवती महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

बुटवल – कपिलवस्तुमा एक गर्भवती महिलाको हत्या आरोपमा मृतक महिलाका पति र ससुरा पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका–८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका पति...

हिउँले सेताम्य हेलम्बु ! (फोटोफिचर)

काठमाडौँ – काठमाडौबाट नजिकको पर्यटकीय गन्तव्य रहेको सिन्धुपालल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ । हेलम्बु गाउँपालिकाको शेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ, घोप्टेघ्याङ, कुटुमसाङ, ठाडेपाटी लगायतका क्षेत्रमा हिमपात भएको हो । हिमपात भएपछि...