पश्चिमी वायुको प्रभाव कायमै, यी ठाउँमा वर्षाको सम्भावना !

काठमाडौँ – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही...

सडक दुर्घटनामा मलेशियामा मृत्यु भएका नेपाली युवक को हुन् ?

काठमाडौँ – वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको...

भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने

काठमाडौँ – सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै...

भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं – भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा...

वायुको सामान्य प्रभाव, हल्का वर्षाको सम्भावना

काठमाडौँ- हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य...

शुक्लाफाँटाका क्यान्सर पीडित थापालाई आर्थिक सहयोग

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटाका क्यान्सर पीडितलाई वडा अध्यक्षले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न.८ बेल्डाँडीका जिब्रोको क्यान्सर पीडित दलबहादुर थापाको जीवन रक्षाका लागि शुनपा –८बेल्डाडिका स्थानीयहरुले...

देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, पर्सिदेखि न्यूनचापीय प्रणालीको प्रभाव पर्ने अनुमान

काठमाडौँ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ । अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो...

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

काठमाडौं – नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९०...

सवारी साधनमा लगाइएको जोर-विजोर प्रणाली हट्यो, फागुन १ गतेदेखि शिक्षण संस्था खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली आजबाट हटाइएको छ । कोरोना नियन्त्रणका लागि निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको हो ।...

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके – अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने...

अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ

काठमाडौं – अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ...