सन्दीपको मुद्धाको आजपनि पेसी

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा...

सचिवका लागि डा. राजेन्द्र मिश्र सहित तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ – एक रिक्त सचिवका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम...

शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले...

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो । आज दुवै पक्षका...

सन्दीपको मुद्दामा आज सुनुवाई हुदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत...

कैलालीमा एम्बुलेन्स दुर्घटना, एक युवतीको निधन

धनगढी – कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ  – हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका...

धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते

धनगढी – धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते भएका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भएकी छन्। उनलाई सोही ठाउँको पातलि लेकको...

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका...

विदेशीको खाद्यान्नको भरमा नेपाली, राजनीतिक दलका नेताहरु जनतालाई भ्रममा पार्दै !

अहिले विश्वका कतिपय मुलुकबीच युद्ध चलिरहँदा कतिपय देशमा बाढी आएको छ । यसले त्यहाँबाट खाद्यान्न निर्यात ठप्प भएको छ । र, यसको प्रत्यक्ष असर नेपालमा परेको छ । अहिले ती...

आज यी ठाउँमा हुनेछ वर्षा !

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिक...

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र टिपर एकआपसमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको...