बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर

कैलाली – बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय...

भजनिमा समावेशी तथा गुणस्तरीय शिक्षा IQE र नेपाल रिड परियोजनाको  प्रारम्भ गोष्ठी सम्पन्न      

कैलाली – कैलालीको भजनि नगरपालिकामा   वल्ड भिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा सञ्चालन हुने  समाबेशी तथा गुणस्तरिय शिक्षा  र नेपाल रिड  परियोजनाले पालिका...

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षय कोष’ संचालनका लागि थप डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजसेवी जोशीले स्थापना गरेको अक्षयकोषलाई १ लाख ५८...

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ रहेकाे एक पोल्ट्री फर्ममा आगो लाग्दा झण्डै सात लाखको क्षति भएको छ। बेदकोटका ४१ वर्षिय टंकप्रसाद जोशीको गोठमा आगो लागेको थियो। उनको...

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द, करोडौंका संरचना प्रयोगविहीन

बैतडी – बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार...

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

कैलाली – सुदूरपश्चिम प्रदेशमा पुनः दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। शुक्रबार ५ सय २१ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

गण्डकी सरकारबाट माओवादी मन्त्रीहरुले दिए राजीनामा

पोखरा – गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका...

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरे

हेटौँडा– वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट उहाँले विश्वासको पाउनु भएको हो । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको छ ।...

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

पोखरा– नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय...

शुक्लाफाँटामा लागुऔषध तथा अपराध न्यूनीकरणका समसामयिक विषयमा छलफल

झलारी– ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल गरेको छ। बिहीबार प्रहरी निरीक्षक सुर्यबहादुर शाही अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा...

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तिब्रता

झलारी–  शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमनमा तिब्रता दिएको छ। नगरपालिकाले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरिरहेको हो। बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा, शिक्षा शाखा प्रमुख...

कथा वाचन तथा शैक्षिक सामाग्री निर्माण सम्मबन्धि ४ दिने तालिम सञ्चालन

कैलाली – समाबेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत टिकापुर नगरपालिका र भजनिमा नगरपालिकामा  सञ्चालित  पढाई शिबिरका सहजकर्ताहरु लाई चार दिने कथा बाचन तथा शैक्षिक सामाग्री निर्माण सम्मबन्धि तालिम सञ्चालन गरिएको छ...