लटिनाथ नमुना माविको आयव्यय प्रस्तुत, खुद बचत १ करोड ३१ लाख, व्यवसायीक तालिम केन्द्रको समेत उद्घाटन

दार्चुला –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा अवस्थित लटिनाथ नमुना माध्यमिक विद्यालयको आर्थिक बर्ष २०७६/७७ र ०७७/०७८ को बार्षिक प्रगति तथा आयव्यय विवरण सार्वजनिक गरेको छ । बुधबार...

सुकुटे घुम्न गएकी एक युवती रिसोर्टमा सुतिरहेको बेला बलात्कृत, काठमाडौँबाट ३ जना पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा...

बझाङको लेकगाउँ स्वास्थ्य चौकीमा २.५ किलो वाटको सोलार जडान

बझाङ –  जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ को लेकगाउँ स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । छबिस पाथिभेरा गाउँपालिकाको सहयोगमा २.५ किलो वाट क्षमताको सोलार शनिबार जडान गरिएको हो ।...

भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी

काठमाडौं – हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ ।...

धनगढीमा अध्ययनरत कञ्चनपुरकी एक किशोरी मृत फेला

कैलाली – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत एक किशोरी मृत फेला परेकी छिन् । कञ्चनपुर बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट हिजो (बिहीबार) घरमै मृत भेटिएको प्रहरीले जनाएको...

कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटियो

कैलाली  – कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव...

भारतको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम खोलिने, महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन दार्चुला प्रशासनको आग्रह

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भएपछि सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिंगको कार्य हुने र...

सुतिरहेकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ – बझाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। केदारस्यु गाउापालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी पक्राउ परेका हुन्। असार ८ गते राति विवाहको कार्यक्रममा...

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

कञ्चनपुर  – कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार विहान कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३५ बर्षीय देबेन्द्र श्रेष्ठको ज्यान गएको हो । खेतमा काम गरिरहेको अवस्थामा मौसममा गडबडी...

दार्चुलाको लटिनाथ मावि चौपाताको आयव्यय विवरण असार २२ गते सार्वजनिक गरिने

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकास्थित श्री लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपातको आयव्यय विवरण सार्वजनिक गरिने भएको छ । विद्यालयका प्रचार्य केशवराज विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८को विद्यालयको आयव्यवय विवरण असार...

झरी पर्न थालेपछि कैलालीका किसान खुसी

कैलाली – कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि...

गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मी पन्तले दिए सुत्केरीलाई रगत

दार्चुला – गोकुलेश्वर अस्पतालका एक जना स्वास्थ्यकर्मीले एक सुत्केरी महिलालाई रक्तदान गरेर ज्यान बचाएका छन् । अस्पतालका हेल्थ असिस्टेन्ट ओमप्रकाश पन्तले रक्तदान गरेर बैतडीको डिलासैनी ३ की निर्मला नाथलाई बचाएका...