बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

बैतडी । जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो...

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

भजनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका...

रेल सञ्चालनका लागि सम्पूर्ण तयारी सकियो, उद्घाटन नहुँदा ढिलाइ

जनकपुर – जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र...

सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित

मनाङ – गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।...

प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव : जसपा

दमक – जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको...

फोहरबाट ग्यास उत्पादन : वैशाखमा घरघरमा वितरण हुने

देउखुरी – घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।...

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध...

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली – कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा...

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताउनुभएको छ...

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

बैतडी – डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र...

११ वर्षीय बालक बचाउन सहयोगको अपिल

झापा – झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ वर्षीय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । लखनपुर चोक नजिकै घर भएका १२...

स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए

बैतडी – आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन अधिकारी...