दार्चुलामा एक जना मृत फेला

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा एक जना मृत फेला परेका छन्। जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक-खण्डको नालीमा सोही ठाउँका भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर स्थानीयले उनले मादकपदार्थ सेवन गरेका बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्