बर्दिया, २९ पुस। दुई किशोरीलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा आइतबार गुलरिया–११ गणेशपुर नाकाबाट प्रहरीले उद्दार गरेको छ। उनलाई उद्धार गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। साना हातहरू...
धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ। आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय...
दार्चुला, २९ पुस । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका...
कास्की, २९ पुस । प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ...
रौतहट, २९ पुस । रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ। गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम...
बर्दिया, २९ पुस । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्। आगोले जलेर उनको आइतबार...
कास्की, २९ पुस । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
कैलाली, २९ पुस । भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
धनगढी – गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ। २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२...
बझाङ – जयपृथ्वी नगरपालिका ४का वडा अध्यक्ष इश्वर बहादुर खाती ले गरे आफ्नो छोराको जन्म दिनमा असहाय तथा दलित समुदायका बालिकाहरूलाई न्यानो कपडा बितरण गरेका छन् । खातिले आज परेको...
महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् । आज बिहान महेन्द्रनगरको ऐडपुर रोडको नहर किनाराको सडकमा मोटरसाइकल सहित उनी मृत फेला परेका...
धनगढी, २६ पुस । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ। यस प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको...