कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश...

सुदूरपश्चिम सरकारले पूर्णता पाउँदै, माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौँ – बिहीबार सुदूरपश्चिम सरकारले पूर्णता पाउने तयारी भएको छ। माघ २७ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले सपथ लिएका थिए। त्यसैदिन नेपाली कांग्रेसका सासंद प्रकाश देउवा...

दार्चुलाबाट कैलाली तर्फ जाँदै गरेको मालबाहक सवारी भासु भिरमा दुर्घटना

कैलाली –  कैलालीको भासु भिरमा ट्रक खसेको छ। आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो। कैलालीको चुरे गाउँपालिका–५...

कैलालीमा पाँच वर्षीय बालक मृत फेला

कैलाली – कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ। कान्द्रा नदीमा...

सांसद बलायरले बिरुवा रोपेर वन उपभोक्ता महासंघको कार्यक्रमको उद्घाटन् गरे

काठमाडौँ –  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४का प्रतिनिधी सभा सदस्य बिरबहादुर बलायरले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश...

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा रूखबाट खसेकाे हाँगाले लागेर एक जनाको ज्यान गयो

काठमाडौं– रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएकाे हाे...

बझाङमा बन्यो अल्लो प्रशोधन गरी झोला, पालिकाले खरिद गरिदिने

बझाङ – बझाङको जंगलमा उपयोग विहिन खेर गइ रहेको अल्लो लाइ प्रशोधन गरेर बझाङमा झोला बनाउन कामको सुुरुवात भएको  छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जुु खाती र जौमती देवी...

दार्चुला हिमपहिरोमा हराएका पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ – दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल...

दार्चुलामा हिमपहिरो: ५ जना बेपत्ता, ७ जनाको सकुशल उद्धार

काठमाडौँ –  दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...

तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्न समस्या, स्थानिय मानिस घर फर्कदै

बझाङ –  बझाङ जिल्लामा यार्सागुम्बा टिप्न समस्या भएको छ।लगातार परेको पानिले गर्दा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन् । तिन दिन देखि यता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न...

बझाङमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

बझाङ – बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले...

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

कैलाली – कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२-००-४ प १८४६ नम्बरको मोटसाइकल...