भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

बाँके – बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य...

सयौँको संंख्यामा भारतीय नागरिक नेपाल पस्न खोजेपछि सुरक्षाकर्मीले गरे हवाइ फायर, तेस्रो पटक आक्रमणको प्रयास

झापा – दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं...

विज्ञ संलग्न -यापिड रेस्पोन्स टोलीसहित मन्त्री दुलाल सिन्धुपाल्चोक जाँदै

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको...

रौतहटका १० जना कोरोना संक्रमित भारतबाट आएका थिए

रौतहट – आइतबार बिहान पहिचान भएका रौतहटका कोरोना संक्रमित १० जना भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ...

पार्टी भित्रको विवाद शक्ति संघर्ष हो : मुख्यमन्त्री पोखरेल

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टी्भित्रका विवाद कम हुँदै गएको बताएका छन्...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ शील, सेना परिचालन

सुशील सुवेदी सिन्धुपाल्चोक – धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ शील गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे–९ की २९ वर्षीया महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौँ — धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले...

कपिलवस्तुका ३ जना कोरोना संक्रमित गत साता भारतबाट आएको खुलासा

काठमाडौं – कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४...

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएपछि सतर्कता अपनाइयो

काठमाडौं – काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी...

अलपत्र कर्णाली बासीलाई प्रजिअको निगरानीमा जिल्ला पठाइँदै

जुम्ला – भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकलाई (यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग...

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३

धनुषा – प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये...

काठमाडौमा लकडाउन कडा, गल्लीहरूमा हिँडडुल गर्नेलाई पनि प्रहरीले पक्राउ गर्ने

काठमाडौँ – पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी...