गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, कुल संख्या ७५ पुग्यो

पोखरा – गण्डकी प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

यो सँगै गण्डकीमा संक्रमित कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्