प्रदेश १ सरकारले ल्यायो ४० अर्ब बढी बजेट

विराटनगर – प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले...

कर्णालीमा ११० जना कोरोना संक्रमित थपिए, कुल संख्या १०७७ पुग्यो

काठमाडौं – कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो...

दार्चुलाको गोकुलेश्वरमा नेविसंघले गर्‍यो सरकार विरुद्ध प्रदर्शन, भौतिक दुरी भने कायम भएन

गणेशसिंह धामी दार्चुला – नेपाली काँग्रेस सम्बद्ध भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले दार्चुलाको गोकुलेश्वरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । पछिल्लो समय सरकाले कोरोना यिनन्त्रणमा गरेको खर्चमा...

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जना नियन्त्रणमा

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानि आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले...

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब बढीको बजेट

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५०...

सुदूरपश्चिममा २६ जना कोरोना संक्रमितलाई परीक्षण विना नै डिस्चार्ज

डोटी – कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा...

फल्ने बेलाको धानमा ट्याक्टर र आगो लगाउन किसान बाध्य

चितवन – पूर्वी चितवनका किसानले फल्ने बेलाको धानबाली खेतमै ट्याक्टर लगाएर नष्ट गरेका छन् । काट्नेबेलाको धानमा रोग लाग्न थालेपछि धानखेतमै ट्याक्टर चलाएर नष्ट गर्नुपरेको किसानहरु बताउँछन् । राप्ती नगरपालिका...

भोजपुरमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–३ खार्ताम्छामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ट्याम्के मैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी...

कालिकोटमा ४ महिने शिशुसहित २५ जनाले कोरोना जिते

कालिकोट – कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना...

कैलालीमा क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार

कैलाली – कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार...

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।...

सुदूरपश्चिममा जेठ महिनामा मात्रै १ लाख १६ हजार नेपाली भित्रिए

गोदावरी – भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन्...