अछामको साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

अछामको साँफेबगर नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना पुष्टि भएको छ । असार ५ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा मङ्गलबार प्राप्त रिपोर्टमा वडा अध्यक्षसहित १८ जनामा कोरोना...

गण्डकीका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गण्डकी प्रेदशका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा...

अछाममा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि

१४ जेठमा अछामको वयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका(५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट...

सुदूरपश्चिममा थपिए १२१ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ४५७ पुग्यो

काठमाडौँ – सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिम प्रेदेशमा थप १२१ जनामा कोरोना...

सुदूरपश्चिममा थप २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमामा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका–४ को क्वारेन्टाइनमा खटिएका र जगन्नाथ गाउँपालिका–१ को क्वारेन्टाइनमा रहेको...

पहिरोका कारण कर्णाली राजमार्गको दैलेख सडकखण्ड अवरुद्ध, एक सुत्केरी १८ घण्टा देखि अलपत्र

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका...

गुल्मीमा थपिए ३७ जना कोरोना संक्रमित

गुल्मी – गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८...

गण्डकीका ४ जिल्लामा १७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ९६६ पुग्यो

काठमाडौँ – गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको...

शुक्लाफाँटाको वडा नं.४ मा सडक कालोपत्रेमा लापरवाही, एक वर्ष नपुग्दै खाल्डाखुल्डी

मुकेशप्रसाद जाेशी, कञ्चनपुर माथिको फोटो हेर्दा तपाई लाग्छ होला यो कम्तीमा पनि २० बर्ष पहिले कालोपत्रे भएको होला तर यो केवल १ बर्ष पहिले गरिएको कालोपत्रे हो । शुक्लाफाँटा नगरपालिकाको...

दार्चुलाको नौगाडमा पहिरोमा परी मृत्यु भएकाप्रति नेपाली कांग्रेस गाउँ कार्य समितिद्वारा दु:ख व्यक्त

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी मृत्यु भएकाप्रति  नेपाली कांग्रेस नाैगाड गाउँपालिका कार्य समितिले दु:ख व्यक्त गरेको छ । सोमबार गाउँपालिकामा बसेको कार्य समितिको बैठकमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शाेक...

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयाे

काठमाडाैँ- रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५०...

दार्चुलाकाे लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी, दैनिक कामकाज प्रभावित

गणेशसिँह धामी, दार्चुला सोमबार जिल्लाकाे लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार वडा नं. १ कार्यालय सर्माेलीमा ताला लगाएका युवाहरुले सोमबार खरकडामा रहेको गाउँपालिका केन्द्रमा तालाबन्दी गरेका हुन ।...