बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा कञ्चनपुरका दलबहादुर ऐर

कञ्चनपुर – बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर...

कस्ता मास्क कसरी लगाउने, यस्ताे छ विज्ञकाे सुझाव

काठमाडौँ- “कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।”...

महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

काठमाडौँ – कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल...

डोटीमा एक हप्ता लम्बियो निषेधाज्ञा

डोटी- डोटी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका...

बैतडीमा निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

बैतडी- बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा...

निजामति सेवा दिवस: देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानन्त्रीको आग्रह

काठमाडौँ- आज निजामति सेवा दिवस । नेपालमा हरेक बर्षको भाद्र २२ मा बिभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ । बिसं २०६२ सालवाट निजामति सेवा दिवसको शुरुवात भएको हो ।...

वाग्मतीमा चार्जिङ सेन्टर निर्माणको प्रक्रिया सुरु

हेटौंडा – वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर...

सुदूरपश्चिम: कोरोना निको हुने दर बढ्दै

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच...

गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत शिशुको उद्धार

सुशील सुवेदी, सिन्धुपाल्चोक गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत शिशुको उद्धार हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछी हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु – ७ मा...

पछिल्लो २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा...

सिन्धुपाल्चोकमा छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक छोरी बलात्कार आरोपमा बुबा पक्राउ आफ्नै छोरिलाइ बलात्कार गरेको आरोपमा बुबालाइ प्रहरिले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउपालिकाका बस्ने एक बाबुले आफ्नै छोरिलाइ पटक पटक करणी...