सिन्धुपाल्चोक पहिरो अपडेट: एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज...

अनुमति विनाका कवाडी व्यापार रोक्न सरकारसँग माग

काठमाडौँ- नेपाल कवाडी सङ्घले संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमति विना व्यवसाय सञ्चालन गर्दा राजस्व गुम्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कानुनीरुपमा कवाडी व्यवसाय सञ्चालन गरी व्यवस्थित गराउन पटकपटक गरिएको...

बाजुराको बुढीनन्दाका ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ को ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र परेको छ । शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डाै  गएको र लकडाउन हुँदा झन...

रेडक्रसद्वारा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २१ परिवारलाई राहत बितरण

गणेशसिँह धामी, दार्चुुुला दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले राहत वितरण गरेको छ । गत साउन ५ गतेदेखि आएको बाढी पहिरोबाट...

कँही नभएको जात्रा दार्चुलाको नौगाडमा, करार कर्मचारीद्वारा सीमा सिल

दार्चुला संवाददाता कोरोना भाईरसको संक्रमण फैलिन नदिन दार्चुलाको नौगाड गाउँपालिका सील गरेको छ तर उक्त सूचना करार कर्मचारीले जारी गरेको छ । विपद् व्यवस्थापन अधिकृत कृष्णसिह ठगुन्नाद्वारा सदरमुकाम खलंगामा कोरोना...

मेलम्ची न.पा.मा कार्यरत केही कर्मचारीहरुको विषयमा मिडियाहरुमा आएको समाचारप्रति न.पा.को ध्यानाकर्षण

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ । २६ गते शुक्रबार...

एक घर एक धाराले सिपापोखरे मिजारटोलमा ल्याएको खुशियाली

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नं. ७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोल वासि हिजो आजखानेपानीको...

शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा CTEVT अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत

मुकेशप्रसाद जोशी कंचनपुर- शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा यस वर्षबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत भएका छन् प्राविधिक शिक्षामा सबै वर्ग र समुदायको...

बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना...

सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट...