पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् । नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

लिदी पहिरामा पुरिएका ३२ को शव फेला, ७ अझै वेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चोक ९ दिन अघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप दुइको शव फेला परेको छ । आज एक महिला एक बालीकाको शव फेला परेको...

गुर्जो, कागती र बेसारपानी खाएर ‘होम आइसोलेशन’का आठ जनाले जिते कोरोना

कास्की – पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य...

अछामको कैलाश खोला बाढी: अझै भेटिएनन् बेपत्ता भएका ११ जना

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।...

वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु

वीरगञ्ज – पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति...

लकडाउनको तेस्रो दिन दशरथचन्द नगरपालिका बजार क्षेत्र सुनसान

नरेश जोशी ,बैतडी लकडाउनको तस्रो दिन बैतडीको दशरथचन्द आसपासका क्षेत्र विहिबारदेखी सुनसान बनेको छन । अन्य दिन चहल पहल सुरु हुने गोठलापानी ,गडी ,शाहिलेक, देहिमाण्डौं बजार क्षेत्र लकडाउन जारी भएको...

‘गजल’: सुन्दर शूदुरपश्चिम

रमेशराज मिश्र, सुन्दर शूदुरपश्चिम अलका नन्दन सरि यहीँ भुल्न पाउ शूदुरपश्चिम सुन्दरता सन्तृप्त भै घुल्न पाउ शूदुरपश्चिम जन्मभूमि जननीलाइ कर्मभुमी बनाइ जलमलसहित फक्रिएर फुल्न पाउ शूदुरपश्चिम मल्लिकार्जुन अपि नाम्पा लेकम...

रु. २९ करोड १६ लाख ८२ हजार राजस्व सङ्कलन

नरेश जोशी, बैतडी बैतडीमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु २९करोड १६लाख ८२ हजार ५ सय ९३ रुपंया राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।...

जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा सार्न सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुको सरकार समक्ष माग

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले बाढी पहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन । बिहीवार चौतारामा बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका...

बैतडी सदरमुकाम मै जताततै हिलाम्य सडक, ठेकेदारी प्रथाको प्रतिफल

नरेश जोशी, बैतडी बैतडी जिल्लामा पछिल्लो समय जताततै सडक निर्माण भइरहेका छन । स्थानीय तह, सुदूरपश्चिम प्रदेश र केन्द्र सरकारको लगानीमा सडक निर्माण निर्माणधीन छन् । निर्माणधीन अधिकांश सडकको काम...

१६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि

पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा...