लुम्बिनी प्रदेशका प्रवक्ता चौधरीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मन्त्री...

दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै ५२ कार्टुन मदिरा बरामत

गणेश सिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै विभिन्न ब्राण्डको ५२ कार्टुन मदिरा बरामत गरेको छ । मालिकार्जुन गाउपालिकाको वडा न ३ सिमल गैर बजार नजिकै हिजो राती ८ बजे...

कालोपत्रे भएको एक बर्ष नपुग्दै पिताम्बर सडकमा खाल्डाखुल्डी, स्थानीयद्वारा चक्काजाम

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने पिताम्बर सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको छ । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात...

दार्चुलामा अर्को सूचना जारी नभएसम्मका लागि आजबाट निषेधाज्ञा जारी

गणेश सिँह धामी, दार्चुला दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ बमोजिम संकलन गरिएको स्वाबको नतिजा ३९ जनामा कोरोना पीसीआर पोजेटिभ देखिएकोले कोभिड–१९ रोगको संक्रमणको जोखिम...

बेदकोटका दुई युवाले जन्मदिनको अवसरमा सिद्धसरोवर तालमा सरसफाई गरे

मानिसको बर्षैपिच्छे आउने जन्मदिन तथा आफु जन्मेको दिनको अवसरमा गरिने तामझामलाई व्यक्तिले आ–आफ्नो तरिकाले मनाउने गर्दछन् । जन्मदिनको अवसरमा अर्बै रकम खर्च गर्नेदेखि लिएर हजारौँ खर्च गर्नेसम्म हुन्छन् । सामाजिक...

दार्चुलामा थप ३८ जनामा कोरोना, सबै संक्रमित महाकाली नगरपालिकाका

गणेस सिँह धामी, दार्चुला दार्चुलामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहिबार) गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित ३८...

शुक्लाफाँटामा ३५ वर्षीया महिलाको शव गाडेको अवस्थामा फेला

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना...

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

कास्की – गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७ मा ३८...

झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अवस्थामा

झापा – झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै...

सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित

सुशील सुवेदी सिन्धुपाल्चोक – सांस्कृतिक जागरण नेपालको अध्यक्षमा विशाल आचार्य निर्वार्चित भएका छन । सांस्कृतिक जागरण नेपालको प्रथम भेलाले आचार्यलाई निर्वाचित गरेको हो । आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र नेपाल समुहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । स्रोतका अनुसार मंगलबार...

डडेल्धुराको आलितलमा जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

हरिश चन्द, डडेल्धुरा डडेल्धुराको आलिताल गाउंपालीका -८ गोदाम स्थीत २३ बर्षिया महिला लाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आलिताल गांउपालीका वडा नं ५का...