‘बेटी पढाऊ, बेटी बचाऊ’ : छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान हुने

धनुषा – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका...

प्रदेश सभा सदस्य सहित २७ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी – सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण...

डोटीको दिपायल विमानस्थल यही असोज ३० गते बाट समिट एअरले उडान भर्ने 

लामो समयदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल यही असोज ३० गते शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । यो विमानस्थलमा हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको विमानले उडान गर्ने भएको हो ।...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर...

कमेरो माटो खन्न गएका युवक दुधकोशीमा बेपत्ता

दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला...

स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्थानीय तहमध्ये बेदकोट नगरपालिका उत्कृष्ट

स्वच्छ, सबल, भेदभाव रहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठि २०७७ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको...

डोटी सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल

डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक...

जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै

जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ...

कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयहरु धमाधम सिल

सुर्खेत – सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य...

बैतडीमा जीप दुर्घटना, १२ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परी १२ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । शुक्रबार बिहान १०ः२० पञ्चेश्वर...

जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेन

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेको छैन । जिल्ला समन्वय समिति जाजरकोटले सातै...

दुई महिनासम्म पनि मर्मत भएन दार्चुलाको डुङरी पावर हाउस

गणेश सिंह धामी,  दार्चुला दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको २ महिना बिती सक्दा सम्म पनि मर्मतको कुनै संकेत देखिएको छैन...