दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नं.९ का ६५ वर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको गोकुलेश्वर अस्पताल प्रशासनले जनाएको छ ।

फोक्सोको दिर्घ श्वास प्रश्वास सम्बन्धि समस्या रहेका ति ब्यक्तिलाई शुक्रबार बेलुका अस्पताल ल्याइएको थियो । शनिबार बिहान उनको शरिरमा अक्सिजनको मात्रा न्युन भई मृत्यु भएको अस्पतालले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्