कैलाली – स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धि जनचेतनामूलक अन्तर्कृया कार्यक्रम गौरीगंगा नगरपालिकामा गरिएको छ । बीमा समितिको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि, संघसंस्था, बीमा अभिकर्ता, उद्योग वाणिज्य संघका प्रतिनिधि लगाएतका सरोकारवालाहरुको...
काठमाडाैँ – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि पुनः एमालेलाई नै साथ दिने भएका छन् । स्थानीय तहको निर्वाचनमा २३ जना जनप्रतिनिधिन नेकपा एमालेबाट...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाहरुमा नेपाली कांग्रेसको १४ औं वडा अधिवेसन सम्पन्न भएको छ । अन्य वडामा सहमतिमा चयन भएतापनि वडा नम्बर ८ मा निर्वाचन भएको थियो ।...
नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा...
काठमाडौँ – कैलालीमा यात्रुवाहक विईङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । भने थप चार जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ बजे कैलालीको...
दार्चुला – दार्चुलामा गौरा हेर्न गएकी ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष विरुद्ध जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गरिएको छ । भदौ १५ गते गौरा पर्वमा गएको...
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएकोे शुक्लाफाँटा...
रुपन्देही – लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद...
काठमाडौँ – प्रदेश–१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् । उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले वडा अधिवेशन सारेको छ । मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडा अधिवेशन सार्ने निर्णय गरेको हो । दार्चुलाका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन...
कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना...
डोटी –जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।...