जाजरकोटमा देखिए दादुराका बिरामी

जाजरकोट –  नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण...

कैलालीमा आत्महत्या रोकथाम दिवस मनाईयो

कैलाली – मसुरिया विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कैलालीको गौरीगंगामा सचेतना मुलक रियालि गरिएको छ । मसुरिया बजारमा प्रभातफेरी रियाली गरि कोणसभा गरिएको थियो । कोणसभामा टि.पी.ओ. नेपालका कैलाली जिल्ला...

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित...

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ९ जना पक्राउ

सुर्खेत – १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट ९ जनालाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक...

सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउनु...

पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा– रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन । अविरल वर्षका...

बाढीले बगायो म्याग्दीको विद्युत गृह

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।...

गौरीगंगाका-७ का वडाध्यक्ष दल कुमालले रोजे एकीकृत समाजवादी पार्टी

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा ७ का वडाध्यक्ष दलबहादुर कुमालले नेकपा (एकीकृत) समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार धनगढी स्थित निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन । नगरप्रमुख...

नेकपाद्वारा एक महिने जनसम्बन्ध अभियान कैलालीमा सुरु, एमसीसी युरेनियम कब्जा गर्ने अमेरिकी रणनीति : नेता पुन

कैलाली- विप्लव नेतृत्वको (नेकपा)ले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ । एक महिने अभियानको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनले उद्घाटन गरेका थिए । गौरीगंगा...

कञ्चनपुरको बेदकोटमा १० वडाका २२ जना कृषकलाई पावर टिलर वितरण

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाले किसानलाई खेत जोत्नका लागि आधुनिक प्रविधिको पावर टिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले पावर टिलर वितरण गरेको हो। नगरपालिकाका १० वटै वडामा...

सुदूरपश्चिममा समाजवादीको बर्चश्व, सोडारीको नेतृत्वमा १३ सांसद द्धारा सनाखत

कैलाली – नेकपा एमाले औपचारीक विभाजन पछि सुदूरपश्चिम प्रदेशमा राजनैतिक सरगर्मी बढेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार एमाले विभाजन पश्चात निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा...

निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह

डोटी – डोटीका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...