कैलालीमा एक पुरुष मृत फेला

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली घर नजिक खेतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्