शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद, ३ दिनभित्र सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद अझै सामाधान हुन सकेको छैन । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र प्रस्तावित बजेट संशोधन गर्न विभिन्न मागहरु भएतापनि अझै सुनुवाई भएको...

चितुवाको छाला कारोबार गर्ने बैतडीका एक जना सहित ३ जना पक्राउ

काठमाडौँ – दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना...

अपहरणमा परेका दुई युवकको भारतबाट उद्धार

मकवानपुर – मकवानपुरबाट अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको जनाएको छ...

सुदूरपश्चिम प्रदेशः नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम – कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर...

जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा साढे नौ हजार हस्ताक्षर संकलन

काठमाडौँ – महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । दार्चुला, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा हस्ताक्षर सङ्कलन...

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ...

प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारी

ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र...

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

मनाङ – गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ...

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।...

झोलुङ्गे पुलले यात्रामा सहज

रुकुम (पूर्व) – पुथाउत्तरगङ्गा गाउँपालिका–२ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । वडा नं ५ को काजरजङ्ग...

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

ललितपुर – भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा...

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

डोटी – निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको...