आज शैल्यशिखर धाममा पुजन जात्रा, भक्तजनहरुको घुइचो

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

दार्चुलामा यर्सागुम्बासहित १ भारतीय नागरिक पक्राउ

काठमाडौँ – दार्चुलामा यार्सागुम्बासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिथौरागढ जिल्ला धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ...

कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने

कञ्चनपुर – भीमदत्त नगरपालिकाले झण्डै आठ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । आईतबार भीमदत्त नगरपालिकाले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको लालपुर्जा तिरण गर्नकोलागि भोगचलन गरिरहेको जग्गाको...

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

साउन महिना शुरुआत भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनलाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । देवीदेवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले...

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं – सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अनुमति...

साउने संक्रान्ती : देवी–देवता कैलाश जाने, सुदूरपश्चिममा घरको मुलद्वारमा झिभिरकाँडा राख्ने चलन

साउने संक्रान्तीलाई देशभरी फरक फरक किसिमले मनाउने गरिन्छ । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने...

डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन

जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ...

नदीमा डुबेर कञ्चनपुरमा ४ वर्षीया बालिकाको मृत्यु

दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको...

साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा...

तीन वर्षका विवेकको हत्याको रहस्य खोतल्दै प्रहरी, आरोपी १५ वर्षीया युवतीसँग कस्तो थियो सम्बन्ध ?

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर । पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका...

दार्चुलाको नौगाडका बाढी र पहिरो प्रभावितहरुलाई क्षतिपूर्ति तथा पुर्ननिर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोले पुर्‍याएको क्षति र त्यसबाट प्रभावितहरुलाई क्षतिपूर्ति तथा पुर्ननिर्माण गर्न नेपाली कांग्रेस नौगाड गाउँपालिकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रवार नेपाली कांग्रेस नौगाड गाउँपालिकाका...

डोटी साक्षर जिल्ला घोषणा

डोटी – जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना...