विद्युतको माग गर्दै स्थानीयले गरे महाकाली लोकमार्ग अबरुद्ध, सयौँ यात्रु अलपत्र

दार्चुला – विद्युतको माग गर्दै स्थानीयले महाकाली लोकमार्ग बन्द बन्द गरेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचाेरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का...

बेदकोट नगरभित्रका अव्यवस्थित बसोबासीकाे जग्गा छिट्टै नापी कार्य अघि बढाउने निर्णय

कञ्चनपुर–  बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ...

जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका विरामी बढ्न थाले

बैतडी – बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका हुन् । अस्पतालका अनुसार पछिल्लो समय बढीजसो भाइरल ज्वरो र रुघाखोकीका...

बैतडीका ४ स्थानीय तहले तयार पारे स्थानीय पाठ्यक्रम

काठमाडौँ – स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले...

बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनियो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ – बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ । गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ । वडा सदस्य...

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्य बाशुदेव भट्टको निधन

दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्यको निधन भएको छ । मंगलबार राती करिब ११ बजे ह्दयघातका कारण वडा सदस्य बाशुदेव भट्टको निधन भएको वडा सदस्य पदम राज...

दार्चुलाको महाकाली नगरपालिका केन्द्र खलंगामै विद्युतका काठे पोलहरु जीर्ण, सरोकारवाला मौन

दार्चुला- दार्चुलाको सदरमुकाम तथा महाकाली नगरपालिकाको केन्द्र खलंगामै विद्युतका पोलहरु लामाे समयदेखि जीर्ण अवस्थामा छन् । नगरपालिकाको वडा नं. ४ बाँगाबगड सौका समुदायको देवस्थानसँगै रहेका ३/४ वटा काठे पोलहरु कुहिएर...

भीमदत्तका मेयर विष्टद्वारा मलास क्षेत्रको अनुगमन, कृषिजन्य वस्तुलाई बजारीकरण गर्ने प्रतिबद्धता

काठमाडाैँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मलास क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रमुख विष्टको नेतृत्वमा वडा नं ३ का वडाध्यक्ष राम जप्रेल, सञ्चाकर्मी, अन्य राजनीतिक दलका नेता, समाजसेवी...

निर्मला हत्या प्रकरण : तीन वर्षसम्म टुंगिएन अनुसन्धान, यथेष्ट प्रमाणकै खोजीमा प्रहरी

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन...

कैलालीको गौरीगंगा नगरपालिकामा अपी सैपाल एकता समाज गठन

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा अपि सैपाल एकता समाज गठन गरिएको छ । समाजको मुख्य उदेश्य दार्चुला, बैतडी , बझाङ, जिल्लामा जन्म भूमि, मात्तृभूमि , प्रितृ भूमिबाट बसाईँसराई गरि कैलाली...

बैतडीको मेलौलीमा एक महिलाको शव वेवारिसे अवस्था, अनुसन्धानका लागि प्रहरी घटना स्थलमा

बैतडी – बैतडीको मेलौली नगरपालिका ७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ । अन्ताजी ३६ वर्षीय महिलाको शब शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाटो...

मोटरसाइकलको ठक्करले कञ्चनपुरमा श्रीमानको मृत्यु, श्रीमती घाइते

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको...