नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन – सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो...

काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै...

काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपेको छ । उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठकले बर्तमान अवस्थाको समिक्षा गर्दै निषेधादेश थप...

सभामुख र भूगर्भविदसहितको टोली राहत लिएर सिन्धुपाल्चोकमा ( राहत विवरणसहित )

सुशील सुवेदी, सिन्धुपाल्चोक सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविदसहितको टोली आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आज सिन्धुपाल्चोक पुग्नु भएको छ । टोलीमा सभामुख अग्नि प्रसाद सापकोटा, विपद जोखिम...

इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक सम्पन्न

सुशील सुवेदी, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको सातौं बैठक आज सम्पन्न भएको छ । आज बसेको बैठकले जिल्ला प्रशासन कार्यालय द्धारा निर्देशन भए अनुसारको जारी लकडाउनलाइ...

काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि...

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा...

काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण...

चोरी र जबर्जस्ती करणीमा संलग्न दुई अभियुक्त १८ बर्ष पछि पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक चोरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामो समयपछि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेको हो । जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची...

काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८...

सिन्धुपाल्चोकमा एक साता लकडाउन थप

सुशील सुवेदी, सिन्धुपाल्चोक छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने देखिएकाले जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ । आइतबार...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् । नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...