सिन्धुपाल्चोक तामाङ कलाकार संघको जुगलका पहिरो पीडितलाई एक लाख २५ हजार सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २, लिदीका पहिरो पीडितका लागि एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आज जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख...

भदौ १ गतेबाट सिन्धुपाल्चोक जिल्लामा लकडाउन गरिने

सुशील सुवेदी, सिन्धुपाल्चोक छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै भदौ १ गतेबाट लकडाउन गरिने भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै पछिल्लो...

मुख्यमन्त्री पौडेलसहितको टोली हेलिकोप्टरमा राहत बोकेर लिदी प्रस्थान

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली सिन्धुपाल्चोकको लिदि प्रस्थान गरेको छ । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री पौडेल सहितको टोली हेलिकोप्टरमार्फत प्रस्थान गरेको हो...

लिदी पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न...

चक्कु हानेर एक युवकको हत्या

काठमाडौँ – काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको छ । तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ...

शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि...

सिन्धुपाल्चोकमा पहिरो वितण्डा, सभामुखसहितको टोली अनुगमन गर्दै; हेर्नुहोस् तस्बिरमा !!

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा पहिरोले २७ घर पुरिएको छ । शुक्रबार विहान ६ बजे पहिरो गएको  थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद...

जुगलको लिदीमा पहिरो जाँदा २७ घर पुरिए ; ३५ बढीको मृत्युको आशंका, उद्दारमा पुगेको सभामुखको हेलिकप्टर अवतरण हुन सकेन

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा पहिरोले २७ घर पुरिएको छ । शुक्रबार विहान ६ बजे गएको पहिरोले ३५ जनाको मृत्यु भएको स्थानीयले अनुमान गरेका...

सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको शव भेटियो, उद्धार जारी

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साँढे ६ बजे गएको भीषण पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार ३ घरका २१...

बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर निर्माण शिलान्यास

नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले सञ्चालित र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको बताएका छन् । बनेपा, धुलिखेल र पनौती तीन नगरको संयुक्त पुण्यमाता करिडोर निर्माणको...

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोक – कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो...