बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए...

मेलम्ची खानेपानी आयोजनाले समन्वय नगरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण सुरुवात गरेको घटनाप्रति दुख प्रकट...

ओलीको समर्थनमा मेलम्चीमा मौन प्रदर्शन

सुशील सुवेदी सिन्धुपाल्चोक – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाहरुको समुहले स्वस्फुर्त रुपमा मेलम्चीमा मौन प्रदर्शन गरेका छन् । नेकपाभित्र चर्केको विवादकाबीच नेकपा नेताहरुले ओलिको राजीनामा...

सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना पुष्टि

सुशील सुवेदी सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना संक्रमण भएको छ । ११ महिनाको शिशुसहित पाँच महिला र सात पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए...

विश्व प्लष्टिक झोला मुक्त दिवस दुई फरक देशका रोट्रयाक्टर युवाले मनाए

काठमाडौँ – हरेक वर्ष जुलाई ३ तारिखको दिन मनाइने विश्व प्लाष्टिक झोला दिवस यस वर्ष पनि मनाइएको छ । रोट्राक्ट क्लब राजधानी आइआरई, डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको पहलमा रोट्रक्ट क्लब...

प्रेस युनियनले बुझायो प्रजिअ मार्फत सरकार लाई ५ बुदे ज्ञापनपत्र

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका समयमा रिपोर्टिङमा खटिएकाको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीलाई राहत प्याकेजको व्यवस्था, लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाको प्रेस काउन्सिलबाट वर्गीकरण गर्ने बेला लकडाउन अवधीभरका अंकलाई छाडेर...

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताएकी छिन् । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उनले भक्तपुरमा चोरी...

बागमती साढे दुई हजार आइसोलेसन शैया थप गरिने

हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी साढे दुई हजार आइसोलेसन शैया थप गरिने भएको छ । केही दिनयता बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले...

केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

सुशील सवेदी, सिन्धुपाल्चाोक रसुवाको केरुङ नाका सञ्चालनको सुरु भएपनि स्थानिय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ । स्थानीय अवरौधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर वाटोमा अलपत्र...

बेलकोटगढी नगरपालिकाकाे नीति तथा कार्यक्रम : स्वास्थ, कृषि, शिक्षा र राेजगारी प्राथमिकतामा

नुवाकोट–बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को छैटौं नगर सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न छैटौँ नगरसभा तथा नीति तथा कार्यक्रममा स्वास्थ,कृषि, शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । यसैगरी...

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, १ जना घाइते

हेटौंडा – अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र...

सिन्धु साहित्य सम्मेलनमा ६ स्रष्टा र क्रियाशिल ३ पत्रकार सम्मानित

सुशील सुवेदी सिन्धुपाल्चोक – दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनमा सिन्धुपाल्चोकमा जन्मिएका ६ जना स्रष्टा र पत्रकारहरुलाई सम्मान गरिएको छ । दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा शनिबार चौतारामा भएको बागमती...