पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् ।

नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १२५१९ को पीसीआर परीक्षण गर्दा ६ सय ३४ संक्रमित भेटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्