पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

शनिबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्