पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका हुन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिए।

यससँगै पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्