आइसोलेशन थपिँदै, क्वारेन्टिन रित्तिँदै

बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मंगलबार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । योसँगै बितेको...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो यो सँगै पछिल्लो २४ घण्टामा...

सिन्धुपाल्चोकमा आजबाट लकडाउन, जिल्लाका मुख्य बजारहरु सुनसान

सुशील सुवेदी, सिन्धुपाल्चोक कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकलाई आज बाट लकडाउन गरिएको छ । लकडाउनका कारण आज जिल्लाका मूख्य बजारहरु बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा...

मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माण को लागि तयारी

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका लागि...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका हुन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका...

बल्खु खोलामा पुरुषको शव फेला, हत्या आशंका

काठमाडौं – कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ । कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय...

सिन्धुपाल्चोक तामाङ कलाकार संघको जुगलका पहिरो पीडितलाई एक लाख २५ हजार सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २, लिदीका पहिरो पीडितका लागि एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आज जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख...

भदौ १ गतेबाट सिन्धुपाल्चोक जिल्लामा लकडाउन गरिने

सुशील सुवेदी, सिन्धुपाल्चोक छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै भदौ १ गतेबाट लकडाउन गरिने भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ९८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै पछिल्लो...

मुख्यमन्त्री पौडेलसहितको टोली हेलिकोप्टरमा राहत बोकेर लिदी प्रस्थान

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली सिन्धुपाल्चोकको लिदि प्रस्थान गरेको छ । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री पौडेल सहितको टोली हेलिकोप्टरमार्फत प्रस्थान गरेको हो...