अरनिको राजमार्गको भेलले बगाएका चालक अझै बेपत्ता

भक्तपुर – भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत...

सिन्धुपाल्चोकका थप एक युवामा कोरोना संक्रमण, संक्रमितको संख्या तीन पुग्यो

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको क्षेत्रीय क्वारेन्टाइनमा रहेका एक युवामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिका घर भएका २० वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो । यो...

अग्रपङ्तिमा खटिएर काम गर्ने प्रहरी र एम्बुलेन्स चालकको बीमा गर्ने पूर्वमन्त्रीको बस्नेतको घोषणा

सुशील सुवेदी सिन्धुपाल्चोक – पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सन्धुपाल्चोक जिल्लाका एम्बुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरिदिने घोषणा गर्नु भएको छ...

भरतपुर अस्पतालको आइसीयुमा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन – भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको...

भरतपुर अस्पतालको आइसीयुमा भर्ना भएका एक युवकको मृत्यु

चितवन – भारतबाट आएर चितवनको भरतपुर अस्पताल भर्ना गरिएका एक २७ वर्षिया युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका ती युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब...

लकडाउनकै बीचमा काठमाडौँको सडक मर्मतको काम सकियो

काठमाडौँ – कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन...

काउण्टर रणनीतिसहित मेलम्ची आयोजनाको काम अबरुद्ध गर्ने स्थानीयको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । मजदुर, स्थानीय ठेकेदार र मेलम्ची...

पुर्वमन्त्री बस्नेतले गरिदिए सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीहरुको कोरोना बिमा

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थकर्मीहरुको कोरोना विमा गरिदिएका छन् । जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि...

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा बजेट बिनियोजन

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानीआयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पुर्बाधारका निम्ति विभिन्न योजनाहरु अन्तर्गत रकम बिनियोजन भएको छ । जस अन्तर्गत मेलम्ची –हेलम्बु सडक कालोपत्रे गर्न रु ५...

भारतबाट आएर मेलम्ची क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना संक्रमण

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती–१० का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीसहित भारतबाट अन्य १८...

मेलम्ची खानेपानी आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने स्थानीय ठेकेदारको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी...

बाग्मती प्रदेशको बजेट अधिबेशन जेठ ३१ मा

हेटौंडा – वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना...