क्षयरोग [टिबी]बाट ग्रशित गोल्चेका सुब्बालाई साढे बयासी हजार सहयोग

हड्डी टिबी रोगबाट ग्रसित जुगल गाउँपालिका २ सञ्चगाउँका १५ वर्षिय सुब्बा गोलेको उपचारका लागि चौताराका युवाहरुले नगद सहयोग गरेका छन् । आर्थिक अभावकै कारण उपचार गराउन राजधानी जान नसकेका उनलाई युवाहरुबाट संंंकलित ८२ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
उनी अहिले चौतारा अस्पतालमा उपचारारार्थ छन् । अस्पतालमै पुगेर युवाहरुले उनका दाजु र उनलाई रकम हस्तान्तरण गरेका हुन् । आर्थिक अभावकै कारण उपचार गराउन समस्या परेको उनका बुबा श्यामबहादुर गोलेले बताए । यो सहयोगले उपचारका लागि काठमाण्डौं जाने बाटो खुलेको उनको भनाई छ ।
चिकित्सकका अनुसार उनको उपचारमा कम्तीमा दुई लाख रुपैयाँ लाग्छ । उनको तिख्राको हड्डीमा समस्या आएको हो । त्यसमा स्टिल राख्नुपर्ने अस्पतालले जनाएको छ ।

कसले कति गरे सहयोग

क्यानाडा नवौं औतारी नेतेन रिम्पोजे-रु.१०,४००
शारदा कार्की [अमेरिका] रु.१०,०००
निर्भिक थापा-रु.५,०००
दुर्गा आचार्य-रु.५,०००
रमेश थापा-रु.५,०००
देवेन्द्र खड्का-रु.५,०००
जीवन श्रेष्ठ-रु.२,५००
सुरेश कसजू-रु.२,०००
हेमन प्रधान-रु.२,०००
हरिचन्द्र गौतम-रु.२,०००
कृष्णबहादुर भण्डारी-रु.१,०००
मनोज सापकोटा-रु.१०००
किशोर बुढाथोकी-रु.१,०००
अस्मिता खत्री-रु.१,०००
राजकुमार यादव-रु.१,०००
विदुर गिरी-रु.१,०००
जितबहादुर लामा-रु.६००
मिलन लामा-रु.५५०
ज्ञानेन्द्र तिमल्सिना-रु.५००
नविन बुढाथोकी-रु.१,००५
निर्जन श्रेष्ठ-रु.२,०००
राम सापकोटा-रु.१,०००
हर्कबहादुर कार्की [बेलकुमारी]-रु.५००
उमेश विश्वकर्मा -रु.५०५
पियुष यादव -रु.५००
सरोज विष्ट -रु.५००
कमला पाख्रिन -रु.५००
बद्री नारायण भुजेल -रु.५००
चेतनाथ नेपाल -रु.५०५
राजेन्द्र कटुवाल-रु. ५१०
माधव कार्की-रु. १,०००
किर्जन सुवाल -रु.५००
किपामाई शेर्पा -रु.५००
शशीनाथ आचार्य-रु. ५००
पदम घले -रु.५००
ओमप्रकाश उप्रेति -रु.१,०००
सागर सरगम-रु. ५००
सन्तोष सापकोटा-रु. ५००
झलकबहादुर थापा-रु. १००
मिठाई तामाङ-रु. ५००
मिङमार तामाङ-रु. १,०००
दिपेन्द्र दंगाल-रु. ५००
श्यामकुमार सापकोटा-रु. ५००
केवल कक्षपति-रु. ५००
गोपाल खड्का-रु. ५००
दिपेन्द्र घले-रु.५००
गायत्री पालिखे-रु. ५००
हरिकृष्ण श्रेष्ठ-रु. ५००
विमल अधिकारी ५००
रेखा श्रेष्ठ रु.५००
तिलक श्रेष्ठ-रु.५००
नरेन्द्र थापा-रु.५००
प्रकाश श्रेष्ठ-रु.५००
केशरी घिमिरे-रु.१,०१०
सुनिल घले-रु.५००
गोविन्द शाह-रु.५००
विनोद गहतराज-रु.२००
आशाबहादुर तामाङ-रु.४००
सुजन आचार्य-रु.५०५
रामबहादुर विष्ट-रु.५५५
कौशल्या नेपाल-रु.५००
सन्तोष दंगाल-रु.५००
सुर्ज श्रेष्ठ- रु.५००

जम्मा .८२,६५५ रुपैयाँ ।

उपचारका लागि आर्थिक सहयोग गरिएपनि अमित घिमिरेले उनको परिवारलाई एक महिनाका लागि खाद्यान्न सहयोग गरेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्