अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार...
काठमाडौं – गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
पोखरा – गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो । शुक्रबार...
गण्डकी प्रदेशमा विहिवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै विहिवार विहान ८ बजेसम्मको अध्यावधिक विवरण उल्लेख...
काठमाडौँ – गण्डकी प्रेदशका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा...
काठमाडौँ – गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको...
बागलुङ – पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन्...
बागलुङ – बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला...
पोखरा – पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई...
काठमाडौ – गण्डकीमा बिहिबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ४ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका हुन् । म्याग्दीका ६ जना, स्याङ्जाका १ जना, बाग्लुङका...
काठमाडौं – पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाका ५५ वर्षिया पुरुषको मृत्यु भएको हो । उनको मृत्यु...
पोखरा – बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज...