पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा विरोध प्रदर्शन, ६ राउण्ड हवाई फायर

पोखरा – पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई...

गण्डकीमा कोरोना संक्रमितको संख्या ७५३ पुग्यो, आज एका बिहानै थपिए ११ जना संक्रमित

काठमाडौ – गण्डकीमा बिहिबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ४ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका हुन् । म्याग्दीका ६ जना, स्याङ्जाका १ जना, बाग्लुङका...

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाका ५५ वर्षिया पुरुषको मृत्यु भएको हो । उनको मृत्यु...

बाग्लुङका ११ जना कोरोना संक्रमित डिस्चार्ज

पोखरा – बागलुङका ११ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । आइतबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतलाबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गरिने

काठमाडौं – गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा गण्डकी...

गण्डकीमा ६ वर्षीया बालिका सहित २० जनामा कोरोना संक्रमण, जम्मा संख्या ५४०

पोखरा – स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।...

गण्डकीका ४ जिल्लामा १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा आइतबार १६ संक्रमित थपिएका छन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला थपिएका हुन् । यससँगै गण्डकी...

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, कुल संख्या ४३८ पुग्यो, कहाँ कति थपिए ? (विज्ञप्ति सहित)

काठमाडौँ – गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गण्डकीमा संक्रमतिको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ७ वटा जिल्लमा संक्रमितहरु थपिएका गण्डकी...

गुल्मीमा एकै दिन थपिए ४८ जना कोरोना संक्रमित

तम्घास – गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी...

तनहुँको एउटै स्थानीय तहका १७ जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकामा ५...

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।...

गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...