गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनको मृत्यु शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनी असार १६ गते कतारबाट आएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्