होटेलको ‘हेयर ड्रायर’ प्रयोग गरे बापत अष्ट्रेलियामा एक महिलाले तिरिन् १ लाख २० हजार जरिवाना

सिडनी, ३ पुस । अष्ट्रेलियाकी एक महिलाले हेयर ड्रायर प्रयोग गरे बापत १४०० अष्ट्रेलियाली डलर (लगभग १ लाख २० हजार रुपैयाँ) तिरेको घटना सार्बजनिक भएको छ ।   सो कुरा...

मध्यरातमा गएको भूकम्पले उत्तर–पश्चिम चीनमा एक सय बढीको मृत्यु

काठमाडौँ – सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू...

यमनका हुथी बिद्रोहीहरुबाट लाल सागरमा नर्वेली जहाजमाथी हमला

साना, एमन, ३ पुस । यमनको हुथी बिद्रोहीले लालसागरमा नर्बेजियन पानी जहाज माथी हमला गरेका छन । हुथी बिद्रोहीले यमनबाट लाल सागरमा नर्बेजियन स्वामित्वमा रहेको पेट्रोकेमिकल ट्याङ्करसहितकाे पानीजहाँज माथी हमला गरिएको...

इजरायली आक्रामणवाट गाजामा मारिनेको संख्या १९ हजार नाघ्यो

गाजा, ३ पुस । गाजामा मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको तथ्यांकले देखाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रामणमा परेर १९ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु...

अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडि दुर्घटनामा

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनको सवार गाडि दुर्घटनामा परेको छ। डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेन सवार गाडि दुर्घटनामा परेको हो। राष्ट्रपतीय मोटरको लस्करमा...

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन...

अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी, २ पुस । एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ।   चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास...

लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

तेल अहिव, २ पुस । इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ ।   हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा...

गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

पेरिस, २ पुस ।   युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ ।   जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित...

पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब, २ पुस । संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ । संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले...

इजरायलको आक्रमणमा परी तुल्कारेममा मृत्यु हुनेको संख्या ५ पुग्यो

गाजा, १ पुस । तुल्कारेममा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।   प्यालेस्टिनी रेड क्रिसेन्ट र स्वास्थ्य मन्त्रालयले ओगटेको वेस्ट बैंकको तुल्कारेममा रहेको नुर शाम्स शरणार्थी...

पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर – पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ...