इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछिको तनावमा कैयौँको मृत्यु

काठमाडाैं – मङ्गलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउसँगै देशव्यापी प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन्। उनी इस्लामवादबाट गिरफ्तार भएयता देशभर भएका प्रदर्शनमा १ हजारभन्दा धेरै...

डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर, ५० लाख अमेरिकी डलर जरिवाना

एजेन्सी – अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उनलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर...

भारतमा लडाकु विमान दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते...

रुससँग भइरहेको युद्धमा युक्रेनले ड्रोन उत्पादन बढायो

रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ। युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै...

रुसी लडाकु विमानले ‘दुर्घटनावश आफ्नै शहरमा बम खसाल्यो’

मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए। उनका...

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

एजेन्सी – भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु...

उत्तर प्रदेशमा पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या

काठमाडौँ – भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली...

चीनको जनसंख्यालाई उछिन्दै भारत

काठमाडौँ – विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन। तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या...

आईपीएल: पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ । सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास, एक जना पक्राउ

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो देखिन्छ। घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ...

आईपीएल : हैदराबादले कोलकातालाई २३ रनले हरायो

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले हराएको छ । गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भयो । जितका...

आइपीएल: कोलकताका रिंकु चम्किएपछि खेर गयो रसिदको ह्याट्रिक, गुजरात पराजित

काठमाडौं – रिंकु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का हानेपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार गुजरात टाइटन्सलाई ३ विकेटले हराएको छ । साविक विजेता गुजरातका कार्यवाहक...