अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ । सिन्ह्वाका अनुसार शुक्रबार बिहान दुई नेताहरूबीच टेलिफोनमा कुराकानी भएको हो । अमेरिकी राष्ट्रपति कार्यालय...

इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आज बिहान टाङे¥याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए । सो जेलको ४० जना क्षमताको एउटा...

अफगानिस्तानमा तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार

काठमाण्डौ – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो । अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले...

समुद्री आँधीका कारण अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु, मृत्यु हुनेमा नेपाली पनि

काठमाडौँ – समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ...

न्युयोर्कमा अविरल वर्षाका कारण तीन नेपालीको मृत्यु (नामावली सहित)

न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक स्रोतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु...

अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुग्यो

काठमाण्डौ – अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु...

भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता

काठमाडौं – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक...

अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको तालिबान नेताको घोषणा

काठमाण्डौ – अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिउल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको घोषणा गरे । अमेरिकी...

२० वर्षपछि अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

  काठमाडौँ – अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ । द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल...

अमेरिकाले अफगानिस्तानमा रहेका आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने

काठमाण्डाै – अमेरिकाले अफगानिस्तानमा रहेका इस्लामिक स्टेट आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने बताएको छ । काबुल विमानस्थलमा भएको आक्रमण पछि त्यहाँका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने अमेरिकाले जनाएको हो ।...

काबुल विमानस्थल नजिकै ठूलो विस्फोट, क्षतिको विवरण आउन बाँकि

काठमाण्डौ – काबुल विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको विवरणहरू सार्वजनिक भएका छन् । विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा धुँवाको कालो मुस्लो देखिएको बीबीसीले जनाएको छ । अफगान स्वास्थ्य...

काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने,...