किन अधिकांश महिलालाई प्रसव पीडा रातको समयमा लाग्ने गर्छ ?

  प्रसव पीडाका लागि कुनै निश्चित समय होला भनेर हाम्रो दिमागले कहिले पनि सोचेको हुँदैन । तर वास्तवमा अधिकांश महिलालाई प्रसव पीडा रातको समयमा लाग्ने गर्छ । सन् २०१८ मा...

विश्वमा कोरोना : संक्रमितको संख्या ९५ लाख पार, ४ लाख ८४ हजार बढीको मृत्यु, निको कति भए ?

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख २७ हजार भन्दा बढी छ । यो भाइरसबाट अमेरिका र...

‘हामीले चाँडै नै कोरोनाको भ्याक्सिन पाउँदैछौं’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची बताएका छन् । उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘वुहान भाइरस’,...

भारतमा कोरोना संक्रमण रोकिएन, १४ हजार बढीको मृत्यु, संक्रमितको संख्या ४ लाख ५६ हजार पार

काठमाडौँ – भारतमा कोरोनाको संक्रमण तिव्र गतिमा भइरहेको छ । दैनिक १५ हजार भन्दा धेरै संक्रमित भेटिदै आएको वल्ड्रोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ४...

रामदेवले ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले लगायो प्रतिबन्ध

एजेन्सी – बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा...

दक्षिण कोरियामा जोखिम बढेपछि प्रतिबन्धहरु कडा पारिए

काठमाडौं – दक्षिण कोरियामा नोभेल कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै फेरि प्रतिबन्धहरु कडा गरिएका छन् । दक्षिण कोरियाको पाँचौं ठूलो सहर दाइज्योङमा सामाजिक दूरी अपनाउनुपर्नेसहित कडा प्रतिबन्धहरु कडा गरिएका...

जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गर्‍यो

एजेन्सी – जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गरेको छ । नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने उक्त विधिबाट अब धेरै मानिसहरुले घरमै बसेर कोरोना परीक्षण गर्न...

साउदी अरबले हज आयोजना गर्ने, विदेशी नागरिकलाई रोक

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् ।...

स्पेनले सबै सीमानाका खोल्दै : स्वतन्त्र घुमफिरको अनुमति

काठमाडौं कोभिड–१९ बाट यूरोप महादेशमा तेस्रो बढी प्रभावित मुलुक स्पेनले सबै आपतकालको घोषणा फिर्ता गर्दै सीमानाकाहरु खुला गरेको छ । तीन महिना पूर्ण रुपमा बन्द रहेर पछिल्लो एक महिना आंशिक...

विश्वमा कोरोनाः ९० लाख भन्दा धेरै संक्रमित, ४ लाख ७० हजार भन्दा बढीको मृत्यु, ४८ लाख निको भए

काठमाडौँ – विश्वभर कोरोना संक्रमतिको संख्या ९० लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख ४४ हजार भन्दा बढी छ । यो भाइरसबाट सबैभन्दा बढी...

भारतमा एकैदिन १६ हजार जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ लाख भन्दा धेरै

काठमाडौँ – भारतमा एकै दिन १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा १५ हजार...

सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध : मोदी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आवश्यक परेमा सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । गत सोमबार विवादित सीमाक्षेत्रमा चिनियाँ सैन्यफौजसँग भएको हिंसात्मक...