इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु

युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन...

कोरोना महामारीको रुपमा फैलिएपछि अमेरिकाले गर्याे अनिश्चितकालीन संकटकाल घोषणा

कोरोना (कोभिड १९) भाइरस महामारीको रुपमा फैलिएपछि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी...

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गयाे, भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२

भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ...

अमेरिकी सेनाले ऊहानमा कोरोनाभाइरस ल्याएको हुनुपर्छः चीन

चीनले ऊहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको...

कोरोनाको सङ्क्रमणबाट भारतमा एक जनाको ज्यान गयाे, ७४ जनामा सङ्क्रमण भएको पुष्टि

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण...

बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरसको संक्रमण

काठमाडौं – बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी...

भारत : महासचिव ज्योतिरादित्य सिन्धियाद्वारा काङ्ग्रेस पार्टीबाट राजीनामा

भारतको राज्य मध्य प्रदेशमा जारी राजनीतिक सङ्कटका बीच काङ्ग्रेससँग असन्तुष्ट पार्टी महासचिव ज्योतिरादित्य सिन्धियाले काङ्ग्रेस पार्टीबाट राजीनामा दिएका छन् । ज्योतिरादित्य सिन्धियापछि मध्य प्रदेशमा उनी समर्थक १४ विधायकले राज्यका राज्यपाललाई...

चीन उद्गम भएर फैलिएको कोरोनाबाट इटली ग्रसित, सार्वजनिक जमघट गर्न रोक

इटलीले देशभर सार्वजनिक जमघट गर्न रोक लगाएको छ । साथै नागरिकहरूको यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको...

पाकिस्तानमा मुसलधारे वर्षापछि आएको बाढीका कारण १७ जनाको ज्यान गयाे

पाकिस्तानमा मुसलधारे वर्षापछि आएको बाढीका कारण गएकाे २४ घण्टामा करिब १७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला तथा बालबालिका रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । देशको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाले सबैभन्दा...

अफगानिस्तानमा उच्च तहका नेता सहभागी समारोहमा गोली चल्दा ३२ जनाको ज्यान गयाे

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको...

दिल्लीमा भएको हिंसा प्रति इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईद्वारा भारतकाे निन्दा

इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईले दिल्लीमा भएको हिंसालाई लिएर भारतको निन्दा गरेका छन् । दिल्लीको उत्तर–पूर्वी जिल्लामा गएको २४–२६ फेब्रुअरीमा भएको हिंसामा अहिलेसम्म झण्डै ५० जनाको ज्यान गइसकेको छ भने...

कोरना भाइरसको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गयाे

कोरना भाइरसको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ । उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि...